Bishwamanchma Narendra Modi
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.799.00 Rs.719.10 (Tax : )
Quantity:
Total price :
 

Author: Sagar Chandra

Publisher: Indigo Ink 

Paperback

Language: Nepali

Biography

 

विगत दश वर्षमा विश्वमञ्चमा भारतको उपस्थितीसँगै भूमिका पनि बढेको छ । 'सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास'लाई राष्ट्रिय मात्र होइन आफ्नो अन्तर्राष्ट्रिय मन्त्र बनाएको छ भारतले । 'वसुधैव कुटुम्बकम्' को भावना सहित सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्रीका रूपमा निर्वाचित हुँदा नरेन्द्र मोदीले 'छिमेकी पहिलो' नीति अपनाए । यही नीतिको नतिजा भन्नुपर्छ नरेन्द्र मोदी प्रधानमन्त्रीका रूपमा तीन पटक नेपाल भ्रमणमा आए । सन् २०१४ देखि २०२४ सम्म मोदीले ७० भन्दा बढी वटा अन्तर्राष्ट्रिय यात्रा गरेकाछन् । यी हरेक यात्राले विश्वमञ्चमा भारतको स्थान एकपछि अर्को गरेर बलियो बनाएकाछन् ।

१ अर्ब ४२ करोडभन्दा बढी जनसंख्या भएको भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो । नेपालको अनन्य छिमेकी भारतले पछिल्ला वर्षहरूमा विश्वमञ्चमा आफूलाई कसरी प्रस्तुत गरिरहेको छ । छिमेकीहरूप्रति कस्तो नीति अपनाईरहेको भनेर थाह पाउन, बुझ्न नरेन्द्र मोदीका यी यात्राका सम्बोधन र संवाद सबैभन्दा महत्वपूर्ण सामाग्रि हुन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1344
Products
More From The Store
10% Off
Lust For Life
Rs.1,120.00
Rs.1,008.00
5% Off
Finding Perfect
Rs.800.00
Rs.760.00
10% Off
Spare
Rs.2,560.00
Rs.2,304.00
10% Off
Not Quite Dead Yet
Rs.1,440.00
Rs.1,296.00
10% Off
The Forty Rules of Love
Rs.900.00
Rs.810.00
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top