Author: Arjun Gyawali
Publisher: indigo ink
Language: Nepali
Paperback
Political & Legal Fiction booksराजा महेन्द्रलाई दलीय राजनीतिको विरोधी भनेर मान्नेहरूको ठूलै संख्या छ । तर वास्तविकता के देखिन्छ भने राजा भरतपुरको दियालो बङ्गलामा रहँदाको समयमा २०१९ सालको संविधान संशोधनको मस्यौदा पेश गर्र्न तत्कालीन गृह एवं कानून तथा न्याय मन्त्री प्रसिद्ध विधिविज्ञ शम्भुप्रसाद ज्ञवालीलाई जिम्मा दिइएको थियो । तर संशोधनको मस्यौदा बुझउनुअघि नै अचानक हृदयाघात भएर राजाको असामयिक निधन भयो । —राप्रउ पोखरेल बीपीले आफूलाई साहित्यिलेखनमा अराजकतावादी भनेकै हुन् । तर उनले एउटा राजनीतिकर्मी आप्mनै साहित्यिक सिर्जनासँग कति निरपेक्ष रहन सक्छ भन्ने कुरा बुझउन सकेनन् । बरु उनले आप्mना आख्यानमा प्रमुख नारी पात्रका रुपमा छाडा र अराजक पात्रहरूलाई स्थान दिए । त्यो यौन अराजकता फ्रायडको यौनमनोविज्ञानभन्दा सामाजिक यौन अराजकतामूलक रह्यो । यसैले उनको साहित्यलाई हाम्रो समाज र संस्कृतिको मार्गदर्शक मान्नु व्यर्थ थियो । –प्रा.डा. देवीप्रसाद सुवेदी
Safe Payment
7 Days Return Policy
100% Authentic Books