Chandu
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.695.00 Rs.625.50 (Tax : )
Quantity:
Total price :
 
Authors

Shikshashree K.C.

Language

Nepali

Publisher

Shikha Books

Weight 0.2 kg

                                                          तेजाब आक्रमण यो विश्वको सबैभन्दा क्रूर र अमानवीय अपराध हो । शारीरिक, मानसिक र सामाजिक पीडाको पराकाष्ठा यो अपराधको व्याख्या हो । यस्तो संवेदनशील र अमानवीय अपराधको बारेमा एक किशोरीको पुस्तक लेखाइ आफैमा एउटा अनौठो र रोचक पाटो हो । मैले यो अपराधलाई नजिकबाट बुझेको छु ।
लेखकलाई मेरो तर्फबाट मुरी मरी धन्यवाद र शुभकामना ।
यो अपराधको अन्त हामी सबैको गन्तव्य हो र हुनुपर्छ । पुनः लेखकलाई शुभकामना र पाठकहरूलाई यो पुस्तक पढ्न अपील ।
-उज्जवल विक्रम थापा (जलन अभियन्ता)
                                                 चाँदू केवल कथा होइन, प्रतिरोध हो, परिवर्तनको माग हो । यस उपन्यासले यौन हिंसा र तेजाब पीडितको कथा, व्यथा र सङ्घर्षलाई उजागर गरेको छ । यो कृतिले मलाई मात्र होईन, यस किसिमका हिंसामा परेका व्यक्तिहरूलाई समेत गहिरो रूपले झस्काउँछ । यो पुस्तकले बिना गल्ती तेजाब आक्रमणमा पर्ने पीडितको मौनता, साहस र पुर्नजन्मको कथालाई शक्तिशाली ढङ्गले चित्रण गरेको छ । यो कृति कानुन निर्माणको प्रक्रियामा संलग्न व्यक्तिका लागि पनि प्रेरणाको स्रोत हो, जसले हामीलाई स्मरण गराउँछ कि हरेक धारामा, हरेक निर्णयमा पीडितको आवाज समावेश हुन आवश्यक छ । म यस पुस्तकलाई एउटा साहित्यिक उपलब्धि होईन, सामाजिक जागरणको दस्ताबेजको रूपमा पनि सम्मान गर्छु ।
-विन्दावासिनी कंसाकार (तेजाब योद्धा)

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1396
Products
More From The Store
10% Off
The God Delusion
Rs.1,280.00
Rs.1,152.00
10% Off
The 10-Day MBA
Rs.1,440.00
Rs.1,296.00
10% Off
The Tesla Files
Rs.1,600.00
Rs.1,440.00
10% Off
Before We Were Innocent
Rs.1,200.00
Rs.1,080.00
10% Off
Funny Story
Rs.1,280.00
Rs.1,152.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top