Chhaughar
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.350.00 Rs.315.00 (Tax : )
Quantity:
Total price :
 
Author: Raj Sargam
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665117

 

स्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याउँछिन्  । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन्— बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन्— छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् । बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top