Author :Krishna Abiral
Publication: Manjari Publication
Language: Nepali
Paperback
'छलीयुग' वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाहरूको आँसु हो । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो ।
समाजकै आदर्शका रूपमा चिनिएका एक शिक्षकको भोगाइबाट अघि बढेको यस उपन्यासले घरिघरि गला अवरूद्ध गराउँछ । पारिवारिक दायित्व र कर्तव्यका बारेमा पाठकलाई आफैतिर फर्केर हेर्न बाध्य बनाउँछ । भाषा साँच्चै चुम्बकीय छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books