Company
0
0 Reviews 3 Orders 0 Wish listed
Rs.600.00 Rs.540.00 (Tax : )
Quantity:
Total price :
 

Author:  Kumar Sharma

Publisher: Book Hill

Language: English

Paperback

  • Novels Nepali
  • ISBN13: 9789937990639 Book Hill, 2025

                                                                                        उच्च शिक्षा अध्ययनका सिलसिलामा दक्षिण कोरियाको सोल शहर पुगेको एउटा युवक एक वर्ष पनि नबित्दै कोरियाको एउटा गुमनाम कम्पनीमा मजदुरी गर्न पुग्छ— बाध्यता होइन, रहरले ! पढाइ छोडेर मजदुरी गर्नु पागलपन थियो वा भवितव्य ?  विश्वविद्यालयबाट बाहिर निस्केपछि उसले जिन्दगीको पाठमात्र सिक्दैन, एउटा अप्रत्याशित मित्रतासँग ऊ ‘रूबरू’ पनि हुन्छ । परम्परागत बाटो नहिंडेर मनको आवाज सुन्नलाई उद्यत एक वयस्क युवकको ‘कमिंग अफ द ऐज'को कथा हो— कम्पनी ।  युवकसँग एकातिर थियो, धमिलिँदै गएको स्मृति, जुन उसको पकडबाट पनि दूर हुँदै गैरहेको थियो भने अर्कोतिर थियो, क्यामेराको ब्लर तस्वीर, जुन उति नै धमिलो त थियो तर फेरि पनि थियो, उसका आँखाका सामुन्ने, उसका काँपिरहेका औंलाहरूको स्पर्शको करिब ! तिनै स्पर्शले मूर्च्छित अनि फेरि तिनै स्पर्शले जीवित !
     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top