Author :Dr. Prativa Ray
Publication: Manjari Publication
Language: Nepali
Paperback
शदीऔं पुरानो पुरुष-सत्ताको जगलाई जरैदेखि हल्लाइदिने प्रखर नारीवादी उपन्यास हो- 'द्रौपदी' |
उपन्यासमा महाभारतका प्रमुख पात्रमध्येकी द्रौपदीलाई आजको परिवेशमा प्रस्तुत गरिएको छ । यसभित्रको नारी-मनोविज्ञानको चित्रणले मै हुँ भन्ने पुरुषहरूलाई समेत भित्रैसम्म हल्लाउँछ । आफ्नो तुच्छ स्वार्थ र अहङ्कारको तुष्टिका लागि महिलाको ममत्व र करूणालाई कुल्चन पछि नपर्ने पुरुष मानसिकतालाई डा. प्रतिभा रायले निकै मीठोसँग धज्जी उडाएकी छिन् ।
पढेपछि यहाँले पक्कै भन्नुहुनेछ- "यस्तो शक्तिशाली उपन्यास यसअघि पढेकै थिइनँ ।"
Safe Payment
7 Days Return Policy
100% Authentic Books