Gulzar Kabita
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.480.00 Rs.432.00 (Tax : )
Quantity:
Total price :
 

Edited by Binod Bikram K.C., Translated by Sudeep Pakhrin
Publisher: Fine Print
Language: Nepali
Poetry




शब्दमा आत्मा भर्न सक्ने काव्य-सरिताका बेजोड प्रवाह हुन्, कवि गुलजार | तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन... गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू - दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकको साझा अनुभूति बनिदिन्छन् । साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरू त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरूक्कै बनाउँछन् ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1151
Products
More From The Store
10% Off
Darkmotherland
Rs.1,290.00
Rs.1,161.00
10% Off
A White Life
Rs.780.00
Rs.702.00
10% Off
Yelp! Yeti!
Rs.600.00
Rs.540.00
10% Off
Alphabets In The Snow
Rs.698.00
Rs.628.20
10% Off
Simyon Simphony
Rs.425.00
Rs.382.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.250.00
Rs.225.00
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
Top