Hippie (Nepali)
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.495.00 Rs.445.50 (Tax : )
Quantity:
Total price :
 

Author: ED: Suresh Badal
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937746281

सन् १९६९ मा न्युयोर्कको बेथेलमा भएको 'उडस्टक सङ्गीत महोत्सव'पछि जताततै 'हिप्पी हेभन देखिन थाले । त्यति बेला याम्स्टरड्यामको ड्याम स्क्वायरमा झ्यापुल्ले र चम्किला लुगा लगाएका मानिस ध्यान गरिरहेका, सङ्गीतमा मग्न र यौनमुक्ति, चेतनाको विस्तार अनि अन्तर्सत्यबारे छलफल गरिरहेका भेटिन्थे । बा पुस्ताले बाँचिरहे जस्तो यान्त्रिक र प्रश्नविहीन जीवन नस्विकार्ने पुस्ता थिए ती ।

त्यतिखेर पाउलो कोएलो लेखक बन्ने चाहना साँचेका र बोके दारी अनि लामो कपाल पालेका युवा हुन्छन् । स्वतन्त्रता र जीवनको अर्थ खोज्न उनी कहिले आफ्नी प्रेमिकासँग प्रसिद्ध 'डेथ ट्रेन' चढेर बोलिभिया पुग्छन् त कहिले 'लिफ्ट' माग्दै पेरू, चिली अनि अर्जेन्टिनातिर हानिन्छन् । यात्राले उनलाई टाढा याम्स्टरड्यामसम्म पनि पुऱ्याउँछ, जहाँ उनको भेट डच युवती कार्लोसँग हुन्छ । कार्लाले पाउलोलाई 'म्याजिक बस' चढेर युरोप र मध्य एसिया हुँदै काठमाडौं जाने प्रस्ताव गर्छिन् । र उनीहरू रमाइला सहयात्रीसँगै त्यतातिर निस्कन्छन् ।

पाउलोका सहयात्री सबैसँग आआफ्नै कथाव्यथा हुन्छन् । यात्रामा ती सबै रूपान्तरित हुन्छन्, उनीहरूका प्राथमिकता र मूल्य परिवर्तन पनि हुन्छन् । पाउलो र कार्लाले पनि आफूहरूबीचको सम्बन्ध बुझ्न खोज्छन् । उनीहरूमा चेतना जाग्छ । उनीहरू विकल्प रोज्न वा निर्णय गर्न सक्ने हुन्छन् । त्यसले उनीहरूको जीवनको गोरेटो नै कोरिदिन्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
0
Reviews
305
Products
More From The Store
10% Off
Pipe No. 2
Rs.280.00
Rs.252.00
10% Off
Paniphoto
Rs.1,400.00
Rs.1,260.00
10% Off
Raipali Bhanjyang
Rs.500.00
Rs.450.00
10% Off
Satyako Jagma Ubhiyera
Rs.950.00
Rs.855.00
11% Off
One Stop Solution to Incom Tax & Vat
Rs.1,350.00
Rs.1,201.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top