Jail Diary
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.995.00 Rs.895.50 (Tax : )
Quantity:
Total price :
 

Author:  Bishweshwar Prasad Koirala

Publisher: ‎ Shikha  Books

Language: Nepali

Fiction

Paperback ISBN13: 9789937751681 Shikha Books

म आफूलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ । १९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? मलाई राजनीतिको सैन्यपक्षले किन कहिल्यै आकर्षित गरेन ? मौका हुँदाहुँदै पनि मैले नेपाली सेनाभित्र आफ्नो लागि धरातल बनाउने प्रयास किन गरिनँ ? मैले कुनै गोप्य सङ्गठन किन बनाइनँ ? यी पक्षमा म असफल भएको भए पनि म खुला राजनीतिमा बिलकुल सफल छु जसको प्रमाण निर्वाचनको परिणाम र अन्य कुराहरू हुन् । सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिनँ । र, म यति विद्रोही छु, प्रजातन्त्रवादीभन्दा अन्य केही हुन सक्दिनँ । मैले आफूलाई गान्धीभन्दा बढी मार्क्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म मार्क्सबाट होइन, गान्धीबाट नै प्रभावित छु । कहिलेकाहीँ त लाग्छ, ममित्र एउटा सफल राजनेता हुनै नदिने हदसम्मको दार्शनिक रूचि छ । म आफैँलाई भनिरहको थिएँ कि म सङ्गठनभन्दा व्यक्तिको रूचिप्रति बढी संवेदनशील छु जुन कुरा गलत हो । के मेरो नजरबन्दीले अहिलेसम्म मलाई कुनै पाठ सिकाएको छैन ? म एउटा विद्रोहीबाट अब एउटा क्रान्तिकारीमा परिणत हुन्न ? मलाई लाग्छ, म सक्दिनँ । म मेरो ठाउँ फेर्न सक्दिनँ ।


 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1121
Products
More From The Store
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
10% Off
Mathiko Aadesh Chha
Rs.440.00
Rs.396.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top