Jayvardan Salahesh
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.425.00 Rs.382.50 (Tax : )
Quantity:
Total price :
 

ISBN: 9789937708036

Language: Nepali

Paperback

Author:  MUNA CHAUDHARY

Publisher: Sangrila Publication

 

मिथिला क्षेत्रको पौराणिक लोकगाथामा आधारित यो उपन्यासको आफ्नै मौलिकता छ । यसमा पौराणिक कथावस्तुलाई आधुनिक ढङ्गले प्रस्तुत गरिएको छ । म निर्भिक भएर भन्दै छु कि मिथिला विभूति सलहेशमा मैले उपन्यास मात्र पाइनँ, मिथिला क्षेत्रको संस्कार र संस्कृतिको जिवन्त अभिव्यक्ति पाएँ । यसका लागि यस उपन्यासको लेखकको जति प्रशंसा गरे पनि थोरै हुन्छ । | - चन्द्रेश्वरप्रसाद यादव, सह-प्राध्यापक

सिरहामा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन् । इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन् । जयवर्धन सलहेश उनको पहिलो किताब हो | यसमा पौराणिक-ऐतिहासिक मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक पाइन्छ ।

मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको उनको दोस्रो उपन्यास दुलारी प्रकाशित छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top