Kara
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.380.00 Rs.342.00 (Tax : )
Quantity:
Total price :
 

Author: Sushila Karki
Publisher: Kitab Publisher
Language: Nepali
Paperback 
ISBN: 9789937076890

कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ ।

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा । 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1234
Products
More From The Store
10% Off
People Of Nepal
Rs.1,595.00
Rs.1,435.50
10% Off
Nepali Sangeet Durbar
Rs.999.00
Rs.899.10
Nepal Ko Sankshipt Britanta
Rs.550.00
10% Off
Nepalko Itihas
Rs.750.00
Rs.675.00
10% Off
Nepalko Shaikshik Itihas
Rs.700.00
Rs.630.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top