Koilakhad
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.699.00 Rs.629.10 (Tax : )
Quantity:
Total price :
 

Author: Shyam Singhak


Publisher: Phoenix Publication

Paperback

Language: Nepali

Fiction

 

श्याम सिंचक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसंघर्ष अनि आम मानिसका पीडा र आशाहरुलाई यसअधिका वलिता" र "रेमिट्ल्यान्ड' उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिघकको तेस्रो आख्यानकृति हो- "कोइलाखाव" । एक नेपाली युवा जो. लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाव जान बाध्य हुन्छ र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ । "कोइलाखाव" उही युवाको माध्यमबाट भनिएको कथा हो र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैवेशिक दुःख प्रेम र प्राप्तिको अवभूत आख्यान हो । भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ । जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसंघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो, भन्ने चिन्तन प्रस्तुत गर्ने सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको 'कोइलाखाव' उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1057
Products
More From The Store
10% Off
Miracle for Youths
Rs.233.00
Rs.209.70
10% Off
Anawarat Prem (A short story collection book)
Rs.399.00
Rs.359.10
10% Off
Kasto Chha Timilai
Rs.575.00
Rs.517.50
10% Off
Buddha Air By The Book
Rs.698.00
Rs.628.20
10% Off
Lost And Found
Rs.375.00
Rs.337.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top