Author: Shankar Prasad Gaire
Publisher: Sangri-La Books
Language: Nepali
- Year: 1st Edition Sangri-La Books, 2021
- Paperback
- Non-fiction Nepali
- Novels Nepali
श्रीमद् भागवत तथा महाभारतका केही पर्वमा आधारित कृष्ण उपन्यास विशाल आकारको छ । यसले मथुरा राज्यमा कंसको राजनैतिक ‘कु’ को पूर्वतयारीदेखि कुरुक्षेत्रको युद्ध समाप्त भएसम्मको विषयलाई विस्तारका साथ प्रस्तुत गरेको छ । विभिन्न तेइस खण्डमा विभक्त गरेर प्रस्तुत गरिएको उपन्यासले राजनीति, प्रेम, मित्रता, युद्ध, जस्ता विषयलाई केन्द्रमा राखेको छ । पुराणका दैवीकृत तथा दानवीकृत पात्र र कथाको मानवीकरण गर्नु यस उपन्यासको महत्त्वपूर्ण पक्ष हो ।