Author: Madhusudan Ghimire
Publisher: Sahitya Post
Paperback
Language: Nepali
सङ्ग्रहमा प्रेम सम्बन्धका विविध आयमहरुमाथि लेखिएका कविताहरुको बाहुल्यता रहेको छ । साथै, समाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्थालयात विषयहरुलाई समेत कविताहरुले प्रतिनिधित्व गरेका छन् ।
१२५ थान छोटा आयतनका कविताहरु सङ्ग्रहित यो कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा रहेका कविताहरूसँगै चित्रहरूसमेत रहेका छन्, जसले अमूर्त रूपमा कवितालाई दृश्य दिएका छन् ।
Madhusudan Ghimire’s collection features poems written on various dimensions of love. Additionally, the poems also address social issues, the state of the nation, and the current condition of the youth.
Published by Sahityapost, the collection comprises 125 short poems. Alongside the poems, there are illustrations that abstractly give a visual representation to the poems.
Writer description: Madhusudan Ghimire is a student of psychology, former radio program presenter, disability rights activist and mental health Practitioner.
Safe Payment
7 Days Return Policy
100% Authentic Books