Nasodhiyaka Kathaharu
0
0 Reviews 3 Orders 0 Wish listed
Rs.495.00 Rs.445.50 (Tax : )
Quantity:
Total price :
 

Author: Pabitra Khatri, Dr. Shyam KC
Publisher:   Ghost Writing Nepal

Language: Nepali

Biography & Memoirs

 

  • Year:  ISBN13: 9789937978774 Ghost Writing Nepal, 2025
  • Edition: 1
  • Paperback

Money raised will go towards educating deserving Nepali girls.

त्यही त। रहर छुनु त परको कुरा ।रहरै देख्न नपाएकी, सपनाको संसार कल्पनामै पनि टेक्न नपाएकी म उदाउँदा छोरी, नातिनी, पनातिनीहरू र आजका सबै छोरीहरू, उनीहरूलाई भन्न चाहन्छु, मजाले उदाउनू। कसैको हस्तक्षेपविना स्वतन्त्र भएर उदाउनु ताकि शरीर अस्ताउँदा पनि उदाइरहोस् तपाईंहरूको कर्म। पवित्रा खत्री यो कथा आम नेपाली आमाहरुको कथा हो। विवाहअघि आफ्ना आमाबुवाले, विवाहित रहुञ्जेल आफ्नो श्रीमान्‌ले अनि वृद्ध अवस्थामा सन्तानले निर्धारित गरिदिने परिधिमा बाँचेका तमाम नेपाली आमाहरु मेरी आमा जस्तै एकैसाथ विस्मित, चकित अनि दुखित छन्। डा. श्याम केसी आमाबुबालाई जिउँदो हुँदा विभिन्न तीर्थस्थल लग्ने, चौरासी पूजा, गौदान, तुलादान, जङ्क आदि र स्वर्गारोहण भएपछि सप्ताह, पुराण आदि लगाउने ने पाली समाजमा चलन छ। मेरो श्रीमान्‌ले चाहिँ मुवालाई उहाँको जीवनकालमा नै यो मुवाको कथा बोकेको पुस्तक निकालेर उपहार दिने विचार गर्नुभयो। शशी केसी यो किताब पढ्दा उहाँलाई भेटे झैं लाग्दछ। पवित्रा मुवाको यो किताब अब अजम्बरी फूल बन्यो। यो कहिल्यै नओइलाउने मखमली फूलको माला जस्तै बनेर सजिने छ।

 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top