Authors :Nawal khadka
Publisher : Pine Prakashan
Language : Nepali
Biography
नवल खड्का नाम मात्र होइन। कला र राष्ट्रभक्तिले जन्माएको अडान हो। चलचित्र क्षेत्रमा तथस्टता सजिलो थियो। तर उनले राष्ट्रियताको पक्ष रोजे । सिनेमालाई मनोरञ्जन मात्र होइन, राष्ट्रको परिभाषा बनाए । सहिदलाई स्मृति मात्र होइन, नागरिक चेतनाको ज्वाला बनाए। सीमामा काँडेतारको अभियान चलाए । बागमती सरसफाइको अवधारणालाई निरन्तरता दिलाए र नागरिकलाई कर्तव्य सिकाए।
यो किताब प्रशंसाको कथा होइन। यो देश सोच्ने एउटा नागरिकले भोग्नुपरेको बेचैनीको कथा हो । देशलाई नारामा होइन, नसामा महसुस गराउने कथा हो। सिनेमालाई मिसनका रूपमा बुझाउने कथा हो। देशभक्तिको भनाइ र गराइबिचको फरकको कथा हो।
यो एक योद्धाको कथा हो। यो तपाईको नवलको कथा हो।
Safe Payment
7 Days Return Policy
100% Authentic Books