Author: kattak malla
Publisher: imprint
Language: Nepali
Paperback
जेन - जी आन्दोलनपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ र जेन - जी पुस्ता पनि राजनीतिमा होमिएका छन् । यसै विषयलाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो "नेपालमा जेन-जी राजनीति : उदय, चुनौती र सतर्कता ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books