Author: Om Rijal
Publisher : Publication Nepalaya
ISBN13: 9789937984294
Fiction Nepali
Paperback
Fiction Nepali
खस सभ्यता र संस्कृतिको मूलघर दुल्लु क्षेत्रमा 'बालाराजा काशीरामको भारत लोकगाथा लोकप्रिय छ । देउलीगढ र मानगढ राज्यबीचको लडाइँ बोकेको यो वीरगाथा श्रुतिपरम्परामा जीवित छ । पैकेलो साहित्यिक हिसाबले जति सुन्दर छ, इतिहास, संस्कृति, सभ्यता, भाषा अध्ययनको दृष्टिले उत्तिकै विशेष । यो धरामा खस सभ्यताको जरा खोज्ने एउटा कलात्मक मेलो- पैकेलो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books