Punarjanma
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.375.00 Rs.337.50 (Tax : )
Quantity:
Total price :
 

Author: Ram Binaya

Publisher: Shikha Books

Paperback

Language: Nepali

 

मृत्यु निकै ज्याद्रो हुँदोरहेछ । कसैलाई लाख प्रयत्न गरेपनि बचाउन सकिँदैन, कसैले लाख लापरवाही गरेपनि मृत्युले बिर्सिन्छ । मृत्युको त आफ्नै नियम छ तर एक्लोपनको कुनै नियम नहुँदो रहेछ । म सिर्जनामा लागेको मान्छे, मलाई एकान्त प्रिय लाग्थ्यो । गम्भीर बिरामी भएपछि त्यही एकान्त भयानक त्रासदी भयो । मनका भावना कुनै पनि माध्यमबाट विरेचन गर्न नसक्दा उकुसमुकस हुँदोरहेछ | सुई लगाउने नर्स आउँदा सुईको दुखाइभन्दा केही क्षणको साथले मन पुष्पित हुन्थ्यो । सफाइकर्मीदेखि विशेषज्ञ आउँदा म एक्लो छैन भन्ने भाव उत्पन्न हुन्थ्यो । ती साथ केवल पानीका फोकाजस्ता हुन्थे | उनीहरू आफ्नो काम गरेर जान्थे, मलाई एकान्त र एक्लोपनको उपहार दिएर ।
कोभिडको महामारी त सबैले सुने तर योसँगै आएको एक्लोपनको महामारी कसले बुझ्ने ? एक्लोपन कुनै शारीरिक रोगभन्दा धेरै पीडादायी हुन्छ भनेर कसले उपचार गर्ने ?

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1121
Products
More From The Store
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
10% Off
Mathiko Aadesh Chha
Rs.440.00
Rs.396.00
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
Top