Author :Kalpana Kharel
Publication: Manjari Publication
Paperback
Language: Nepali
उपन्यासले नयाँ युगका लागि पनि आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ । यो उपन्यासले युवा-युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरिकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books