Author: Rookmangud Katawal
Publisher: Nepalaya
Language: Nepali
Paperback
ISBN: 9789937874076
'तपाईं र मेरो कस्तो केमेस्ट्री मिल्छ है,' प्रधानमन्त्री प्रचण्डले कुरा सुरु गर्नुभयो, 'जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो ।'
'म त कर्मठ सिपाही हुँ। मोर्चा छाडेर भाग्दिनँ '
'हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !' उहाँले फेरि भन्नुभयो, 'महिनादिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु ।'
'राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।'