Saahas
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.550.00 Rs.495.00 (Tax : )
Quantity:
Total price :
 

Author: Meena Poudel

Publisher: Kitab Publisher 

Language: Nepali

Paperback

Literature


यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औँल्याउँछ । मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन; यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक-सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ । यस पुस्तकले बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय- महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ । पुस्तकले बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक /कानुनी रूपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाहरूले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढङ्गले विश्लेषणसमेत गर्छ !
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top