Author: Subash Ghimire
Publisher: Swodesh Publication
Paperback
Language: Nepali
Fiction
“सान्दाजु” वी.पी. कोइरालाको जीवनकथामा आधारित ऐतिहासिक उपन्यास हो ।
उनका विचारहरू, संघर्षहरू, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण
घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई यस उपन्यासमा कलात्मक तरिकाले
प्रस्तुत गरिएको छ