School Bechne Baalak
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.625.00 Rs.562.50 (Tax : )
Quantity:
Total price :
 

Author:  Damodar  Neupane

Publisher: Shikha Books

Paperback

Language: Nepali

Fiction




दामोदर न्यौपाने गैरआख्यान लेखनमा स्थापित नाम हो । एक दशकदेखि अनुसन्धानमूलक पुस्तक लेखनमा सक्रिय छन् । साना र सामान्य ठानिएका विषयलाई सरल र गहन रूपमा उठाउनु न्यौपानेका लेखनका विशेषता हुन् । समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी बालबालिका, बालमनोविज्ञान, बालव्यवहार, अभिभावक शिक्षा, इतिहास, समाज र संस्कृतिमा विज्ञता राख्छन् । विषयवस्तुलाई निर्भिक ढङ्गले उठाउनु उनका लेखनका थप विशेषता हुन् । दुई दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेले शसस्त्र युद्ध ताका राज्य र विद्रोही पक्षले दिएको तनावको परबाह नगरी कार्यक्षेत्रमा डटेर कलम चलाएकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, सामुदायिक वन राष्ट्रिय सम्मान लगायत दर्जनौँ सम्मान तथा पुरस्कार पाएका छन् । सिन्धुपाल्चोक ठोकर्पामा जन्मिएका न्यौपानेको एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, हाडको डोको, सम्पदा लडाइँ, दास प्रथाको नयाँ रूप जस्ता पुस्तक प्रकाशित छन् । स्कूल बेच्ने बालक बालबालिकाको संवेग अध्ययन गरेर लेखिएको अर्को पुस्तक हो । यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सूक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक पक्ष समेटिएकाले बालबालिकासँग व्यवहार गर्ने तरिका जान्न पुस्तक उपयोगी हुनेछ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1121
Products
More From The Store
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
10% Off
Mathiko Aadesh Chha
Rs.440.00
Rs.396.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top