Shabda Sayarem
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.600.00 Rs.540.00 (Tax : )
Quantity:
Total price :
 

Author: Bhupal Rai

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN13: 9789937968294

memoirs

 

शब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो । पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या पुनर्व्याख्यामा बढी घोत्लिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन् पुनर्तथ्याङ्कित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो । रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौ कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ- शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो। र, सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1057
Products
More From The Store
10% Off
Miracle for Youths
Rs.233.00
Rs.209.70
10% Off
Anawarat Prem (A short story collection book)
Rs.399.00
Rs.359.10
10% Off
Kasto Chha Timilai
Rs.575.00
Rs.517.50
10% Off
Buddha Air By The Book
Rs.698.00
Rs.628.20
10% Off
Lost And Found
Rs.375.00
Rs.337.50
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
Top