Author: Ganesh Prasad Lath
Publisher: Nepalaya
Paperback
Language: Nepali
ISBN13: 9789937968294 Publication Nepalaya, 2025
memoirs
पुस्तकको बारेमा सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर- समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !