Siyo Dhago
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.798.00 Rs.718.20 (Tax : )
Quantity:
Total price :
 

Authors     :  Pradeep Pariyar
Publisher:   FinePrint, 2026
ISBN13: 9789905602045
Language  :Nepali
Memoirs Nepali
                                          दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका छन् । उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रुई हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई जोड्छन् । यो कृति सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेज हो । आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो । नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा लेखकले देखेका र भोगेका यथार्थ – युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना, हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष- सबै यहाँ शब्द बनेर उभिएका छन्। यो पुस्तक केवल पीडाको कथा होइन, चेतनाको आगो हो । अन्यायविरुद्धको उद्घोष हो । र हो, परिवर्तनको आह्वान ।


 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1323
Products
More From The Store
10% Off
Stumbling on Happiness
Rs.1,440.00
Rs.1,296.00
10% Off
philosophy and life
Rs.1,280.00
Rs.1,152.00
10% Off
the book of overthinking
Rs.800.00
Rs.720.00
10% Off
How To Make Money
Rs.1,280.00
Rs.1,152.00
10% Off
The Science of Music
Rs.800.00
Rs.720.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top