Author: amrit pradhan
Publisher :Manjari Publication
Language: Nepali
Paperback, 1st Edition
ISBN13: 9789937978392
कहिलेकाहीँ मौनता मै सबैभन्दा गहिरा कथा लुकेका हुन्छन् । स्पर्श सधैं हातले मात्र महसुस हुँदैन । कहिलेकाहीँ त्यो स्मृतिमा बस्छ, कहिलेकाहीँ मौनतामा, र कहिलेकाहीँ केवल मुटुको धड्कनमा । "स्पर्शको आभास" एउटा यस्तो कथा हो जहाँ प्रेम, दूरी, सम्झना र अधुरोपनको मधुर पीडा एकअर्कासँग गाँसिएका छन् । जीवनको यात्रामा भेटिएका सम्बन्धहरू सधैँ साथ नदिन सक्छन्, तर तिनको स्पर्श मनभित्र गहिरो छाप छोडेर जान्छ । यो कथा त्यही अदृश्य अनुभूतिको हो- जहाँ नजिक नहुँदा पनि कसैको उपस्थिति महसुस हुन्छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books