Sutputra
0
0 Reviews 4 Orders 0 Wish listed
Rs.599.00 Rs.539.10 (Tax : )
Quantity:
Total price :
 

Author:  Shankar Prasad Gaire
Publisher: Book Hill
Language: Nepali
Novels

  • Year:   Book Hill Pvt. Ltd, 2025
  • Edition: 1
  • Paperback

     महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक-सामाजिक उपन्यास हो – सूतपुत्र । महाभारतका महान् योद्धा कर्णलाई नायक बनाएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक र मार्मिक चित्रण गरेको छ । जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ शहरको विम्बलाई प्रस्तुत गरेको छ । पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन् गर्ने लेखकको लोभलाग्दो कथा-कौशल नै उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।

     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top