Swapnayatra
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.550.00 Rs.495.00 (Tax : )
Quantity:
Total price :
 

Author: Arun Kumar Subedi

Publisher: ‎Alchemynepal

Language: Nepali
SCIENCE fiction

जीवन कस्तो हुनुपर्छ ? शायद उत्तर व्यक्तिपिच्छे फरक आउँछ, किनभने व्यक्तिपिच्छे फरक अनुभूति र दृष्टिकोण छ । तर, जीवनमा आनन्द र समृद्धि चाहिन्छ भन्नेमा भने दोस्रो मत शायदै कसैले राख्ला । यद्यपि प्रश्न यत्तिमै सकिदैन किनभने समृद्धिका पनि अनेक ढाँचा छन् जसरी आनन्दका अनेक बाटा छन् ।  यस पुस्तकमा लेखकले अगणित समृद्धि र आनन्दका अगणित बाटाहरू अचम्मसित उद्घाटित गरिदिएका छन् जो पढ्दापढ्दै पाठकमा अनौठो भाव र अनुभूतिको सिञ्चन हुन जान्छ । प्रकृति दरिद्र छैन । त्यसैले होला यसलाई हाम्रा मनीषिहरूले मानवीकरण गरे र भने ईश्वर, माने ऐश्वर्यको मालिक । त्यस्तो ऐश्वर्यशाली संसारमा जन्मिएको हरेक मनुष्य पनि मरम सुखको अधिकारी हो । तर, कतिकति कारणहरूले जीवनलाई दरिद्रताले घेरेर राखेको छ अनि दुःखले बेरेर राखेको छ । पुस्तक पढ्दै जाँदा लाग्छ, दरिद्रता केवल आफू र यो जगत्को सौन्दर्यलाई चिन्न नसक्नको परिणति हो । नत्र त जीवन परम सुख र समृद्धिको अधिकारी हो जसरी नेपाल स्वर्गको एक टुक्रा हो ।  आउने समयमा नेपाल कस्तो हुने र नेपाली कस्ता हुने भन्नेबारे हजार व्याख्या र बहस भए होलान्, हुँदै गर्लान् पनि । तर, जति खँदिलो र मीठो गरी आख्यानको सुनौलो संसारमा त्यो चीरप्रतीक्षित जीवन र जगतको नोरम तस्वीर लेखकले अक्षरहरूमा उतारिदिएका छन्, त्यो यस अघि कहिल्यै भएको थिएन । त्यसैले यो आफैमा अनुपम छ जो नेपाली साहित्यका लागि एक नौलो उपहार भएको छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1143
Products
More From The Store
10% Off
Mokshatirtha
Rs.399.00
Rs.359.10
10% Off
Gyanika
Rs.898.00
Rs.808.20
10% Off
Kabi Bimal Gurung
Rs.399.00
Rs.359.10
10% Off
Shunyako Mulya
Rs.520.00
Rs.468.00
10% Off
Devyani
Rs.795.00
Rs.715.50
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
Top