Wanika Banki
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.755.00 Rs.679.50 (Tax : )
Quantity:
Total price :
 

Paperback

Language: Nepali

कृति :  वाणीका बान्की
विधा:  कविता / (अङ्ग्रेजी सूक्तिको पद्यानुवाद) 
कृतिकार:  प्रह्लाद पोख्रेल  
प्रकाशक:  कोकगोष्ठी, काठमाडौँ

प्रकाशन:  वि. सं. २०८०, (इस्वी सन् २०२३)

 

'वाणीका बान्की' प्रकाशित
अङ्ग्रेजी भाषामा रहेका महत्त्वपूर्ण सूक्तिहरूको पद्यानुवाद गरिएको कवि प्रह्लाद पोख्रेलको कविताकृति 'वाणीका बान्की' भर्खरै प्रकाशित भएको छ । छन्दोबद्ध कविताको परिमार्जन र उन्नयनका लागि २०५३ सालदेखि सक्रिय रहेको 'कोकगोष्ठी' नामक संस्थाले यस कृतिलाई प्रकाशन गरेको हो । प्रा. सीताराम अधिकारी र प्रा.डा. जयराज आचार्यको भूमिका रहेको प्रस्तुत पुस्तकमा कविले चार खण्डमा विभिन्न २१ वटा वार्णिक छन्दहरूको प्रयोग गरी ८३१ अङ्ग्रेजी सूक्तिहरूको एकहजार श्लोकमा पद्यानुवाद गरेका छन्। कलाकार रमेश पौडेलको आवरणकलाले सजिएको यो पुस्तक ३७६ पृष्ठको कलेवरमा समेटिएको छ ।

 

प्रह्लाद पोख्रेलको वाणीका बान्की अङ्ग्रेजी सूक्तिको पद्यानुवाद  प्रकाशित                                  

यो पुस्तक अङ्ग्रेजीका उत्कृष्ट सूक्तिहरूको पद्यात्मक अनुवाद हो। अङ्ग्रेजीका सूक्तिहरूमा रहेको गहनतम भावलाई नखज्मज्याई अझ कलात्मक सौन्दर्य थप्ने कविले यहाँ अनुवाद-कलाको जुन जादु देखाएका छन् त्यो अत्यन्तै अनुकरणीय, ग्राह्य र अनुसरणीय पनि छ । यसले एकातिर नेपाली पाठकहरूलाई अङ्ग्रेजी साहित्यको विशाल क्षितिज हेर्ने सुयोग जुटाइदिएको छ भने नेपाली छन्दकवितामा नयाँ र गहकिलो आस्वाद थपिदिएको छ । 
- कोकगोष्ठी परिवार 

नेपाली कवितामा बहुप्रचलित छन्दहरूमध्ये अधिकांशको प्रयोग गरी संरचित प्रस्तुत वाणीका बान्की (अङ्ग्रेजी सूक्तिको पद्यानुवाद) लाई बेग्लै खाले स्वाद दिने अनुवाद काव्यका रूपमा चित्रित गर्न सकिन्छ । नेपाली काव्यजगत् यस्तो किसिमको नौलो प्रयोगबाट अवश्य पनि लाभान्वित हुनेछ भन्नेमा म विश्वस्त छु । 
- प्रा. सीताराम अधिकारी

सामान्यतया अनुवाद एक अपजसे काम हो भनिन्छ । तर, प्रह्लाद पोख्रेलजीले गरेको यो काम मूल सूक्तिहरूको अनुवाद या भावानुवाद मात्रै होइन; अनुसिर्जना हो। गत दुई दशक यता नेपाली पद्यकविताको पुनर्जागरणमा प्रह्लादजीको र अन्य धेरैको ठूलो योगदान देख्दा मलाई खुशी लागेको छ । बडो मेहनत, लगनशीलता, समर्पणभावले काम गरेर प्रह्लाद पोख्रेलजीले यो कृति नेपाली पाठकलाई दिनुभएको    छ । 
- प्रा.डा. जयराज आचार्य

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.250.00
Rs.225.00
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
Top