Author: NILAM KARKI NIHARIKA
Publisher: Sangrila Publication
Language: Nepali
Paperback
कर्कलो र निगुरो सिस्नाहरूका मुन्टा
दुःखीले खानु सुत्नु आनन्दीका गुण्टा
महाजन्का सम्पत्तिले चित्त पोल्दै ल्याउँछ
मन्मा सन्तोष नहुनाले गुण्टा बिझाउँछ ।
धर्म सम्झी विचार गरी इन्साफ् गरेन
पैसा भए बरेहालाई दण्ड परेन ।
त्राही त्राही पर्यो प्रभू झुट्टा कमैले
सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले ।
बेला बखत् भने सबको अयो होला बित्तै
सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै
सबै चिज पग्लने हो सबै याही बिल्छ
ठुला भाग्य सत् सङ्गत्ले आनन्दि पद मिल्छ । ।
चटक जस्ता सन्सारमा स्वप्ना जस्ता खेल्छ
प्राणीहरूका हृदयमा तृष्णाको भेल छ ।
-- योगवाणी
Safe Payment
7 Days Return Policy
100% Authentic Books